आमामहन सुनुवार · Dec 13, 2016आमागजलTap to listenदुख पर्दा तिम्रै तस्बीर शिरमा राखे आमा ।सुख पनी दिन सकिन पिरमा राखे आमा ।।नदि जस्तै बगेर जाँदा आएर भेल बाढी ।तार्न पनी सकिन मैले किनारमा राखे आमा ।।