अझै साइँलो फर्किएनभाेजराज भुसाल · Oct 20, 2016अझै साइँलो फर्किएन मर्यो होला उतै ।अन्जानमै भुमरीमा पर्यो होला उतै ।।वास्नादार फूल बनि सुवास छर्छु भन्थ्यो ।विचारा त्यो कोपिलामै झर्यो होला उतै ।।