अरुको कथा लेख्दा लेख्दैअभागी बिराश मगर · Feb 23, 2017अरुको कथा लेख्दा लेख्दैगजलTap to listenअरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ ।सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।।हावासँगै उडेको चंगा जस्तै मेरो जीवन बनेको छ ।