भ्यालेन्टाइन बिशेष -अशल प्रेमी बन्छुनिमाराज तामाङ · Feb 14, 2017सानु तिमी रिसाउदैनौ भने , एउटा कुरा भन्छुतिमीलाई साचो माया गर्ने , अशल प्रेमी बन्छुलफङ्गा भन्लाउ, गरिबको छोरा पनि भन्लाउकमाएर हजारका नोटहरु , तिम्रै हातमा गन्छु