खड्क पुन वियोग · Oct 8, 2016
निधारमा टीका फूलपाती र जमरा लिएर आउनुहैं |
हजुरबुवाआमा र दाईकोआशिर्वाद लिएरआउनुहैं ||
छोराछोरी र दुलहीले बाटो छेकेर बसेका होलान् नी |
अर्कोसाल पक्कैपनि आउँछरे खबर दिएरआउनुहैं ||
देउसी र भैलो रमाइलो गर्दै घरदैलो पुग्यौभने साथी |
नाच्दै र गाउँदै सेलरोटी चट्नी रक्सी पिएरआउनुहैं ||