बा भनी राख्नु हुन्छसुन्दर भट्ट · Sep 1, 2016खोकी चल्छ हरेक राती, बा भनी राख्नु हुन्छ ।।सारै दुख्छ अचेल छाती, बा भनी राख्नु हुन्छ ।।आशाम् पुगें, भोट डुलें, बंगाल र काश्मिर टेकें ।लाग्यो आफ्नै जमिन जाती, बा भनी राख्नु हुन्छ ।।