रवि राजवंशी · Nov 4, 2016

वर्तमानको बटुको
गजल
Tap to listen
आजको धुलो भोलि सुन, पर्सि हिराको हार हुन्छ ।
वर्तमानको बटुको भविष्यको कर्णधार हुन्छ ।।
नसोचौ हामी त्यस्तै तपाईंको सामु इज्जतदार हुन्छ ।
नहोस् जीवन सदिम टुहुरा कुनै दिन सुखी परिवार हुन्छ।।
वर्तमानको बटुको भविष्यतको कर्णधार हुन्छ ।।।