बसमा पारी सकेछौईन्द्र राई · Nov 16, 2016बसमा पारी सकेछौगजलTap to listenथाहै नदि मलाई , आफ्नै बसमा पारी सकेछौ ।मलाई दुख्दा झर्ने आँसु तिमिले झारी सकेछौ ।।सायद भुल्यो तिमिले , मलाइ प्रेम गर भन्नलाइ ।हेर, कत्ती सुन्दर प्रेमको मैदान खारी सकेछौ ।।