भनेजस्तो परदेशपदम थापा · Oct 14, 2016भनेजस्तो परदेशगजलTap to listenरहरले हाम फाले जस्तो सहर रैनछ आमा,जे सोचेर परदेश दगुरे त्यो पट्क्कै रैनछ आमाखाना त दिएकै छन पिजा बर्गर नान फलफुल केके हो केकेतर हजुरले पकाएको आटो को स्वाद रैनछ आमा