Khadk Pun 'Biyog' · Aug 8, 2016
समस्यामा कतिभागे अब ठाउँ कतै रहेन पछिबाट शिकारभयो झन म छीप्दाछीप्दै भर्ती हुने रहर पाली धेरै कुनाकानी धाए आधा उमेर गएछ नी भीम खिच्दाखिच्दै
समस्यामा कतिभागे अब ठाउँ कतै रहेन
पछिबाट शिकारभयो झन म छीप्दाछीप्दै
भर्ती हुने रहर पाली धेरै कुनाकानी धाए
आधा उमेर गएछ नी भीम खिच्दाखिच्दै
नंंग र हाड छालाभयो प्रयासहरु गर्दागर्दै
यता छेऊ भत्कनठ्यो अर्को लीप्दालीप्दै