बिहे गरौँलासहयोगी रविन · Sep 16, 2016अहिले प्रेम गरौँ प्रिय अनि बिहे गरौँला ।तिमी बेहुली म बेहुला बनि बिहे गरौँला ।।अझैँ निश्चित नै छैन मेरो जीवनको बाटो ।पहिला जीवनको बाटो खनी बिहे गरौँला ।।