विश्वासपदम थापा · Nov 30, 2016विश्वासगजलTap to listenखोलापारि तिमी प्रिय, वारि म हुनुपरेको छ ।नजिक्को तिर्थ हेला हुदा, सम्झि रुनु परेको छ ।हिजो म चाहे तिमी मानिनौ, अाज तिमी चाह्यौ मत्यसैले त एउटै खोलि , दुई किनार हुनु परेको छ ।