बुझेकि छैनौदिपक राज बन्जाडे · Oct 20, 2016बुझेकि छैनौगजलTap to listenके छ त, मेरो जिउने आधार बुझेकि छैनौ ।बिवसताको एक बेरोजगार बुझेकि छैनौ ।।हे, मलाई हेरेर सुनौलो सपना बुन्ने जलपरि ।मेरो कथा, समाज, र परिवार बुझेकि छैनौ ।।