छाडी गयौ किन मलाईबाल कुमार रार्इ · Mar 22, 2017छाडी गयौ किन मलाईगजलTap to listenछाडी गयौ किन मलाई, मुटु भरि घाउ भयोआशुको भेलमा तैरी रहने, जिन्दगानी नाउ भयोसधैभरि हारे मैले, जित सबै सुम्पे तिमी लाई