चाहेर पनीबाबुराम पन्थी "गुल्मेली " · Nov 16, 2016चाहेर पनीहाम्रो गजलTap to listenचाहेर पनी त आफ्नै अस्तु तिमीलाई चढाउन सक्दिन म ।सायद त्यही कारणले तिम्रो दिलमा अटाउन सक्दिन म ।राख्न खोजेर पनी तिम्रो मन कहा पो राख्न सक्छु र म ।