छैन आजभोलि !छबि सुबेदि · Sep 20, 2016चौतारिको बुढो वर छैन आजभोलि !बरमुनिको मेरो घर छैन आजभोलि !!सपनाको सुन्दर महल गाउँमा बनाउने !थियो रहर कुनैबेला छैन आजभोली !!