चल्छ जिन्दगीको चर्खाएस पि ´पथिल ´ · Oct 17, 2016चल्छ जिन्दगीको चर्खा कर्मले तानेपछिरश्मि बनेर चुम्छ लक्ष्य बुद्धिले तानेपछि ।कुसुम बर्सिन्छन कल्पवृक्ष निहुरिएर धर्तीतिरैबगाई पसिना पथभरी झटाराेले हानेपछि।