छैन जग्गा जमिनVision Guragain · Feb 15, 2017छैन जग्गा जमिनगजलTap to listenछैन जग्गा जमिन अलिकती पनि छैन।हामीसँग प्रसस्त धन सम्पती पनि छैन।बा थलापरेका छन् दीर्घरोगले बर्षौं देखिहाम्रा लागि त डाक्टर ओखती पनि छैन।