चेलीराजेश कटवाल · Dec 5, 2016चेलीगजलTap to listenसबै आफ्नो हुन्न चेली भिरमा झारिदेलालुटि सबै इज्ज्तहरु खोला तारीदेलाकसैले फोटो माग्दैमा दिई नहाल्नु नितिम्रो सबै तस्बिरहरु नाङ्गो परिदेला