छिया छिया मुटुपदम थापा · Oct 27, 2016छिया छिया मुटुगजलTap to listenटुक्राटुक्रा दिल मेरो छिया छिया मुटुबोकेर अब सिउनु बेकार छतिमिलाई सुम्पेको पवित्र प्रेम अाशा अनि भरोसाफिर्ता मागेर यहाँ जिउनु बेकार छ ।