Tej Kumar Bastola · Sep 11, 2016

छोडेर आएँ त्यो प्यारो नेपाल
तेज कुमार वास्तोलाको गजल
Tap to listen
पराई भईएछ अर्काको देशमा बाँच्ने हो कसरी ।
कोहि छैन यँहा आफन्त भन्ने हाँस्ने हो कसरी।।
सातसमुन्द्र पारी काटेर आँए त्यो पाखा पखेरो ।
परदेशमा आज जिन्दगी झनझन् हुँदैछ अँध्यारो।।