चुहिने भाँडोमातिलक तारामी · Nov 29, 2016चुहिने भाँडोमागजलTap to listenचुहिने भाँडोमा पानी, भरिन्छ र कहाँ ?डुंगा देख्दै डराए नदि, तरिन्छ र कहाँ ?अलिकति त जग्मगाउनु पनि पर्दोरैछ,सुवास विना त किर्ती, छरिन्छ र कहाँ ?