दशैं जाँदा तिहार आयोमनिषा प्रसाई · Oct 27, 2016दशैं जाँदा तिहार आयोगजलTap to listenदशैं जाँदा तिहार आयो, तिहार पनि जान्छ होलावर्षदिनमा आएको तिहार , भाइले दिदी खोज्छ होलायसपाली त भाइको निधार, यसै खाली रहने भोफूलबारीमा फूलओइल्यो आगौं फेरी फुल्छ होला