दशैंको बेला स्वदेश नफिर्दालक्ष्मण भन्तना "शिरीष" · Oct 6, 2016हामिलार्इ त सधैं हँसाउछौ ए ! बादशैं कसरी, मनाउछौ ए ! बा ??साहुको ॠण, थाप्लोमा छ अझैंघर फिर्ने खबर्, पठाउछौ ए ! बा