दशैमा छोरो नआउँदाधनुश रानामगर · Oct 6, 2016दशैमा छोरो नआउँदा मन भारी नपार्नुस है आमा |पिडिको डिल मा बसी बर्बर आशु नझार्नुस है आमा ||प्रदेशी साथिसङिहरु धमाधम घर फिर्दा,मलाई सम्झी कती |रोली ,छोरो आउछ हजुरको आश नमार्नुस है आमा||