Ramprasad Gaire (Palpali) · Aug 7, 2016
मुलुकमा महङ्गीको आज आगो बलेको छ बेरोजगार त्यो युवाको हृदय जलेको छ सरकार विकास मुखी नहुदा यो देशमा दलालहरुलाई मोज मस्ती चलेको छ
मुलुकमा महङ्गीको आज आगो बलेको छ
बेरोजगार त्यो युवाको हृदय जलेको छ
सरकार विकास मुखी नहुदा यो देशमा
दलालहरुलाई मोज मस्ती चलेको छ
देखाएर सपना देशका उर्जा शक्तिलाई
विदेश पठाउने रोजगार फलेको छ