धेरै सहे अति सहेअशाेक खरेल · Sep 6, 2016तस्बिर हेरेर पढ तिम्ले मेरा पत्रका हरेक शब्दहरु...अनी लगेर जलाईदेउ तस्बिर सगै चिठ्ठी पत्रहरु..,,मेरो तस्बिरको अभिन्न शरिर जलाउँदा नरुनु, ...खुशीयालीमा हास्नु तिमी हसाउदै सारा सत्रुहरु...