धुलो भए पछीRamprasad Gaire (Palpali) · Oct 26, 2016धुलो भए पछीगजलTap to listenधानको बाला फल्छ खेतमा कुलो भए पछीआउछ खुसि आफ्नै हातमा तुलो भए पछीश्रमिक लाई खेतबारीमा घामपानी हुन्छयोजना काम पारेर गर्छु ठुलो भए पछी