Sudip Dallakoti · Aug 7, 2016
ढुङ्गालाई पुज्नेहरुको भर हुँदैन । भगवान कहिले पनि पथ्थर हुँदैन । सेवा गर सेवा गर्ने हात अघि सार। यस्तो मान्छेलाई कसैको डर हुँदैन ।
ढुङ्गालाई पुज्नेहरुको भर हुँदैन ।
भगवान कहिले पनि पथ्थर हुँदैन ।
सेवा गर सेवा गर्ने हात अघि सार।
यस्तो मान्छेलाई कसैको डर हुँदैन ।
कोहि पैसाको लागि मरि मेट्छन ।
तिनीहरुको मन सफा सुन्दर हुँदैन ।