दिन पछि अन्धकारSudip Dallakoti · Sep 21, 2016की त वार की त पार हुनु नै थियो!!दिन पछि अन्धकार हुनु नै थियो!!मिठो स्वरमा अल्झनु गल्ती भयो!आसु नै मिठो उपहार हुनु नै थियो!