दुश्मनलाईदीपक नेपाल · Dec 15, 2016दुश्मनलाईगजलTap to listenदुश्मनलाई पनि सम्मान गर्छु अब !टाढा होइन उस्कै नजिक पर्छु अब !!जे भनुन यो समाजले मत्लब हुन्न !सामान लिगि उतै बसाइँ सर्छु अब !!