फर्केर आउनेछुSudip Dallakoti · Sep 11, 2016फर्केर आउनेछुसुदिप डल्लाकोटीको गजलTap to listenफर्केर आउनेछु म बस्नु है भर परेर!नजानु मेरि प्यारी अन्तै बसाई सरेर!अभावको जिन्दगी सहनै गार्हो भो!जानेछु अब म त सात समुन्द्र तरेर!