फुलदेखी तर्सिन्छुप्रेम पुरी · Oct 4, 2016सिउरिनुछ शिरमा तर फुलदेखी तर्सिन्छु।पुग्नुछ किनार पारी पुल देखि तर्सिन्छु ।।आखै अघि स्वर्ग तिमी ,गर्नुछ एउटा मिठो, भुलदेखी तर्सिन्छु ।