सम्झन्छुप्रकाश प्रवेश योङ्हाङ · Sep 11, 2016सम्झन्छुप्रकाश प्रवेश योङ्हाङको गजलTap to listenगाई चराएको, ठाउँ सम्झन्छु !प्रवाशमा छुँ, गाउँ सम्झन्छु !!असल मान्छे, बनोश भनेर !आमाले राखिदिएको ,नाउँ सम्झन्छु !!