घडी भेटिएन‘समर्पण’ रन्जित · Oct 17, 2016लेख्ने थिएँ भाग्य अाफै लेख्ने मसी भेटिएनपाए सधैँ चाेट पीडा कहिले खुशी भेटिएन।मनभित्र पीडा लुकाई रूदै बसे सम्झनामाखाेली बग्याे अासु झर्दा बग्ने नदी भेटिएन।