हाम्रो नेपालतिलक तारामी · Dec 5, 2016हाम्रो नेपालगजलTap to listenअखण्ड प्रदेश हैन, अखण्ड देश हुनुपर्छ ।नेपाल भित्रै अट्न सक्ने, मधेस हुनुपर्छ ।मधेसी, पहाडी र हिमाली सम्पूर्णलाई,एउटै सुत्रमा बाँध्ने, बलियो लेस हुनुपर्छ ।