हार जीतVision Guragain · Aug 27, 2016मेरो हातमा कलम उसको हातमा तरवार छ।छन चाई हामी दुवैको बिरुद्धमा सरकार छ।थाहा छैन यो युद्धमा जित कस्को हुन्छ कुन्नि!कलम या तरवार निर्णायक मण्डल दोधार छ।।सबै कुराको महत्व उत्तिकै हुन्छ अभावको बेला