हजार सपनाज्ञान्दिप चाम्लिङ्ग "अभागि" राई · Mar 20, 2020हजार सपनाहरु तिम्रो साथ सँगै देख्छुजिउ्छु या मर्छु था छैन बाचे मुटुमा तिम्रै नाम लेख्छुयो जुनिमा खुसि दिन सकिना अभागि भएछु