हराएझैं लाग्छडिलाराम ढकाल · Feb 27, 2017हराएझैं लाग्छगजलTap to listenसुन्दर महल कल्पनाको हराएझैं लाग्छ,आङ मा लाग्ने रबीपनि (हिजोआज ) हराएझैं लग्छ।बाच्ने आशा मर्दो रैछ बिस्वासको डोरी टुटे पछि,कतै जीवन यत्ती होकि (भनी) डराएझैं लाग्छ।