हराएर फसेसुनिल ढकाल · Nov 24, 2016हराएर फसेगजलTap to listenमनैदेखि कसैलाई मन, पराएर फसे !बिर्सिएर आफु, उसैमा हराएर फसे !अदालतमा बोलाछे रे, प्रेम सवालमाहेराइमा भाग्यले दोषी गराएर फसे !