हरायो जिन्दगीSudip Dallakoti · Oct 25, 2016हरायो जिन्दगीगजलTap to listenहरायो जिन्दगी हरायो सपनाहरु पनि!बगिदिन्छ आँखाबाट बेदनाहरु पनि!!नआईदिए हुन्थ्यो अतित बल्झेर फेरि!!दुखाउन आउँछ यो सम्झनाहरु पनि!!