धनुश रानामगर · Oct 8, 2016रछा गरुन सारा जगतलाई हे नवदुर्गा भवानी |
बेदना मुक्त रहुन हामी सबैको जिवन काहाँनी ||
ओठमा हासो निधारमा टिकी, जमरा होस कानमा |
प्रगाढ बनोस सम्बन्ध सधै आफन्त मित्र जनमा ||
रोकिएर बर्षात हटे पछी चारै तिर हिलो मैलो |
खुशीयाली झनै परदेशी फर्के गाउँघरै रमाइलो ||