हेर्दै जाऊपूर्ण सङ्बाङ्फे 'न्युमून' · Jan 5, 2017हेर्दै जाऊगजलTap to listenएकात्मकवाद र एकलौटी,राज्यसत्ता ढल्नेछ हेर्दै जाऊ ।जनताद्वारा जनताको हितमा, शासन चल्नेछ हेर्दै जाऊ ।।विदेशी भूमीमा हराभरा सौन्दर्य दिलाउने हामी नेपाली ।