हिजोका दिनहरूBinod Subedi · Aug 12, 2016सुनेर तिम्रा सवाल मुटु फुटेर आयोटुट्यो आशाको ताल मुटु फुटेर आयोमेरो निस्छल प्रेम दुई किनारा बनार्इबस्यो जातको पर्खाल मुटु फुटेर आयोकलोपाटी माथी लेखियको अक्षर जस्तैभन्यौ बिर्सी तत्काल मुटु फुटेर आयो