हिमालको शिरतिलक तारामी · Nov 30, 2016हिमालको शिरगजलTap to listenहिमालको शिर, झुक्दैन कहिले पनि ।मान्छेलाई धनले, पुग्दैन कहिले पनि ।सयौं पटक बोल तिमी, झुटो कुरा,तर सत्य कुरा, लुक्दैन कहिले पनि ।