Blog · Literature/हाम्रो गजल
जाली नजर
गजल
Tap to listen
लगाउदै छन् जालीहरु नजर देशमा
पाल्छौ तिमी दलालीको रहर देशमा !!
सन्ततिले सोध्ने छन् भोलि तिमीलाई पनि
भन अब तीम्रो के गर्ने छ ठहर देशमा !!
More posts
Sep 8, 2026
Bhadra Krishna Dwadashi
Parigh · Taitil · Pushya