जब सम्मSudip Dallakoti · Dec 13, 2016जब सम्मगजलTap to listenजब सम्म मेरो यो शरीरमा सास रहिरहन्छ !तब सम्म तिम्रा यादहरु बिन्दास रहिरहन्छ !मानिसको मन बदलिन समय लाग्दैन पनि !त्येसैले तिमी आउछौ भन्ने आस रहिरहन्छ !