जलाएर जिउदै छुअर्जुन चाेखाल · Oct 20, 2016जलाएर जिउदै छुगजलTap to listenतिमिले दिएका घाउ-चोट भुलाएर जिउदै छु आजतिम्रो यादमा पिउँदा पिउदै भुलायर जिउदै छु आजढुङ्गा जस्तो निष्ठुरी तिम्रो मन चाहिदैन भोतिम्रा ती घातहरु सिलायर जिउदै छु आज ।