जीवनमाबिमल बावु अर्याल · Nov 30, 2016जीवनमागजलTap to listenप्यारले जब प्यार,बुन्छ जीबनमा,मुटुले सब मुटुहरु, छुन्छ जीबनमा॥कसैले कसैलाई मन पराउछ भने,आफुलाई स्वयं आँसूले, धुन्छ जीबनमा॥