झूठो कसमAmrit Bashyal · Sep 4, 2016कोहिसंग मिलि त कोहि बाट टाढा भई,त्यसमा हिसाब किताब बराबर बनाएर गई !!हिजो अस्ती कसम खान्थी संगै बसी नछुटीने,आज त्यहि निष्ठूरीले शरीरमा खोट लगाएर गई !!